संक्रमितको संख्यामा पुनः उछाल, एकैदिन देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिए

काठमाडौं, ५ कात्तिक । मुलुकमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment