मुलुकमा १३ सय ८० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुग्यो


काठमाडौं, १३ मंसिर । मुलुकमा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment