इलामको देउमाइमा कोरोनाको कारण पहिलो पटक एकको मृत्यु


देउमाइ, २४ कार्तिकः देउमाइमा कोरोनाको कारण एकको पुरुषको मृत्यु भएको छ। देउमाइ नगरपालिका वडा नं चार मङलबारे बजारका ६८ बर्षिय एक पुरुषको कोभिड १९ का कारण गए राती बिराटनगरको नोबेल अस्पातालमा उपचारका क्रममा निधन भएको हो। स्वास्थमा समस्या देखिएपछि उपचारको लागि नोबेल हस्पिटलमा भर्ना गरिएको र  परिक्षणका क्रममा गएको १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment