Home
MAIPOKHARI NEWS
मुलुकमा २ हजार ८ सय १७ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ९५ हजार नजिक
मुलुकमा २ हजार ८ सय १७ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ९५ हजार नजिक
काठमाडौं, २३ कात्तिक । मुलुकमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ
0 comments:
Post a Comment