चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक

काठमााडौं, २६ कात्तिक । त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण रोएिको परीक्षा स्वास्थ्य मापदण्ड गूरा गरेर संचालन गर्न शिक्षा मन्त्रालयले यसअघि नै अनुमति दिइसकेको छ ।

परीक्ष संचालनका लागि त्रिभुवन विश्वविद्यालयले तयारी पनि थालिसकेको छ । मंसि २८ गतेबाट संचालन हुने परीक्षा विद्ययार्थीहरुले आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिन पाउने प्रबन्ध समेत मिलाइएको छ ।

कोरोना भाइरस संक्रमाण नेपालमा पनि फैलिएपछि ७ गतेदेखि त्रिविका परीक्षा रोकिएका थिए । अब मंसिर २८ गतेबाट चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा सञ्चालन हुनेछन् ।

विद्यार्थीको आवेदनका आधारमा प्रत्येक जिल्लामा कम्तीमा एउटा सेन्टर कायम गरेर परीक्षा सञ्चालन गरिने बताइएको छ । त्रिविकै आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा परीक्षा केन्द्र तोकेर स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइने बताइएको छ ।

चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा तालिका हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment