जन्म दिनको अवसरमा दिनेशले गरे राहसल बाल गृहलाई सहयोग


इलाम, २१ मंसीरः प्राइम वैंक विर्तामोड शाखमा कार्यरत दिनेश लुइटेलले आफ्नो जन्म दिनको अवसरमा इलाममा रहेको राहसल बाल गृहलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसरमा ५ हजार ५ रुपयाँ सहयोग गरेका हुन ।  बाल गृहमा आश्रित बालबालिकालाई केही सहयोग होस भन्ने हेतुले आफुले सहयोग गरेको माईपाखरी न्युजसँग उनले वताए । लुइटेले विगत लामो समय देखि राहसल बाल गृहलाई सहयोग गर्दै आएका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment