एन्फाको स्वास्थ्य समितिको संयोजकमा इलामका निरोज

 


इलाम । अखिल नेपाल फुटवल संघ  (एन्फा)को स्वास्थ्य समितिको संयोजकमा इलामका निरोज खड्गी मनोनित भएका छन्।  खड्गीलाई आज एन्फाले एक पत्र  थमाउँदै स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी दिएको हो। 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment