काठमाडौं, २८ मंसिर । उखु किसानहरुले आजदेखि काठमाडौंमा आन्दोलन थालेका छन् । सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका हुन् ।
                                        Home
                                      
MAIPOKHARI NEWS
उखु किसानले फेरि थाले काठमाडौँमा आन्दोलन, माग पूरा नभएसम्म आन्दोलन नरोकिने (तस्वीरमा हेर्नुहाेस्)
Subscribe to:
Post Comments
                            (
                            Atom
                            )
                          





0 comments:
Post a Comment