दुवै मृगौला फेल भएकी इलाम सोयाककी कल्पनालाई उपचारको लागि सहयोगको अपिल


इलाम, १२ माघः नगरपालिका ११, सोयाक (सोयाक ७) स्थाइ घर भई रोजगारी को सिलसिलामा भारतको बेङ्लोर पुगेकी २३ बर्सिय खड्क कुमारी मगर (कल्पना मगर) को दुबै मृगौला फेल भई हाल झापाको बिर्ता सिटी हस्पिटलमा उपचार (डाइलोसिस) भई रहेको छ। निजको किड्नी प्रत्यारोपणको लागि धेरै आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा देश, बिदेशमा रहनु भएको दाजु, भाई, दिदी, बहिनी, संघ संस्था तथा समस्त नेपाली सहयोगी मनहरुलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ । 


 सहयोगका लागि सम्पर्कहरु:

# साबित्रा दर्लामी मगर (दिदी) 9815932991 

# ईन्द्र दर्लामी मगर (दाइ) 9810898152

# भारत - हरी मगर  0917204186011

# काठमाडौं - मणी सि मगर 9851268300

# बिर्तामोड - मोहन पराजुली 9849897845

# मलेसिया - कुमार राना मगर 601137525912, दिनेश राना मगर - 0163120536

# ईलाम - राजन राना मगर 9862600125 

# eSewa : 9842735389

# Sanima Bank, Ilam Branch, A/C No. 057011100000100 Indra Kumar Magar



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment