पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मष्तिकघात, नर्भिकमा अप्रेसनको तयारी


काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मष्तिकभात भएपछि अस्पताल भर्ना गरिएको छ।

 

बिहीबार राति स्वास्थ्यमा समस्या देखिए पछि उनलाई नर्भिक अस्पताल थापाथलीमा उपचारका लगिएको हो ।

अहिले उनको अपरेसन गर्ने तयारी भइरहेको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment