इलामको राेङ गाउँपालिकामा कोरोना विरुद्ध खोप अभियान ६ वटै वाडामा सञ्चालन


  • गगन घिमिरे

इलाम, २५ फागुनः विश्वभर नै महामारीको रुपमा फैलेको कोरोना भाइरस (कोबिड१९) रोग विरुद्ध खोप अभियान अन्तर्गत रोङ गाउँपालिकाको ६ वटै वाडमा सञ्चालन भैरहेक छ । 

सोमबारबाट शुरु भएको अभियानमा यो समाचार तयार पर्दा सम्म ६५ बर्ष माथिका ४४६जना जेष्ठ नागरिकले खोप सेवा लिएअका छ्न । सोमबाट वार्ड नम्बर १ मा ४६ जना वडा नम्बर २ मा ५३ जना,   तीन नम्बरमा ३९ चार  नम्बरमा १० रोङ ५ मा २८ र छ  नम्बर वडामा  ६० गरि जम्मा २३७ जनाले खोप सेवा लिएका छ्न । 

खोप कार्यक्रमको दोस्रो दिन सवै वडामा जम्मा  २०९ जनाले खोप लगाएको रोङ गाउँपालिका स्वस्थ्य सह संयोजक युवराज काफ्लेले  जानकारी दिए।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment