काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए एक हाजर ९१२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज सोमबार १३ हजार २९३ को पीसीआररएन्टिजेन परीक्षण गर्दा देशभर ३५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्‍या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment