नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ४ को मृत्यु



काठमाडौं । नवलपरासी पूवमा बस दुर्घटना हुदा ४ को मृत्यु भएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।

अन्य घाइत धेरै घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि घाइतेहरुको संख्या यकिन भने हुन नसकिरहेको प्रहरीले जनाएको छ । केही घाइतेहरु उपचारको लागि चिसापानी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment