काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय

 


काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएकाले थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment