संख्या बढ्याे, हिजाेकाे तुलनामा मृत्युदर झण्डै दोब्बर


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ कोरोना संक्रमित थपिएका छन् । त्यस्तैगरी पछिल्लो २४ घण्टामै २ सय १४ को कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ५ हजार ७ सय ६७ संक्रमितले स्वास्थ्य लाभ गरेका छन् ।









संक्रमित र मृत्यु हुने दुवै संख्या आइतबार (हिजो)को तुलनामा बढी हो । आइतबार मुलुकभर ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै १४५ को कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment