इलाममा ४ जना कोरोना संक्रमित थपिए, अहिले सम्म ४४ संक्रमित २ को मृत्यु


इलाम, १९ बैशाखः इलामा आइतबार ४ जना कोरोना संक्रमित थपिएका छन । इलामको रोङ गाउँपालिकामा १ जना महिला र चुलाचुली गाउँपालिकामा ३ जना पुरुष थपिएका हुन । 

आज थपिएका ४ संगै इलाममा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ भने मृतको संख्या दुई पुगेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment