कोरोना संक्रमणका कारण ,पाँचथरकी एक महिलाको मृत्यु

 


पाँचथर । कोरोना संक्रमणको कारण फिदिम १ मा व्यवसाय गर्दै आएकी  ४४ बर्षीय एक महिलाको  बिहिबार बिहान निधन भएको छ । उनमा केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भएको थियो । उनकाे स्वास्थयमा थप समस्या देखिए पछि उपचारकोलागी झापा रेफर गरिएको थियो । उनकाे झापाको बिर्तासीटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे बताइएकाे छ  ।

कोरोना संक्रमण देखिएपछि उनलाई जेठ ३१  गते पाँचथरको पाथिभरा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता थपिएपछि उनलाई असार १  गते थप उपचारका लागि रेफर गरिएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment