इलाममा थप ८ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १९२३ पुग्यो


इलाम, १७ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ८ जना थपिए संगै संक्रमितको संख्या १ हजार ९ सय २३ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला  ५  पुरुष  रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४८ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ५ सय १२ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment