इलामे गितकार विष्णु काफ्लेको शव्द र डेनी निरोलाको स्वरमा रहेको 'स्वागत गरौँ लागौँ जुटौ' गीत सर्वजनिक (भिडियो सहित)

इलाम, २० असार, इलाममका गितकार विष्णु काफ्लेले रचना तथा संगितकार डेनी निरौलको संगितमा रहेको भ्रमण वर्ष २०२० सम्वन्धी इलाम समेटिएको गीत ‘स्वगत गरौँ, लागौँ जुटौँ’ माइपोखरी न्युजको युट्युव च्यानलबाट सर्वजनिक भएको छ । 

डेनी निरौला र सुजाता बर्माको स्वरमा रहेको गितको कारोनाको संक्रमण वढेसँगै सर्वजनिकीकरण रोकिएको थियो । अहिले पनि सो गीतको छायँकन सम्भव नभए पछि  लिकर भिडियाे मात्र सर्वजनिक गरिएको हो । 

हेर्नुहोस भिडियो 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment