इलाममा थप ३९ जनामा कोरोना संक्रमण


इलाम, ५ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ यो सँगै मृत्युदर पनि वढेर गएको छ ।
इलाममा आज ३१ संक्रमित थपिएका छन् । आज संक्रमित हुनेहरुमा फाकफोकथुम गाउँपालिकामा ८ महिला र १२ पुरुष, इलाम नगरपालिकामा ५ महिला र ५ पुरुष, माई नगरपालिकामा ३ महिला र २ पुरुष,  देउमाई नगरपालिका १ महिला र १ पुरुष र सन्दकपुर गाउँपालिकामा २ महिला रहेका छन् । 
इलाममा अहिले सम्म कोरोना संक्रमणको कारण १०३ जनाको मृत्यु भई सकेको छ । इलामा ८८२ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment