अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न, जिल्ला अध्यक्षमा नयन


इलाम, २६ भाद्रः अखिल(क्रान्तिकारी) ईलाम को १३ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा नयन वान्तवा चयन भएका छन् । आज सदरमुकाममा भएको अधिवेशनबाट सर्वसहमत रुपमा वान्तवा चयन भएका हुन् । 

यस्तै उपाध्यक्षमा चन्द्र दङ्गाल,रोशन राई,हरि खनाल, महिमा गौतम चुनिएका छन् । नवनिर्वाचित कमिटीको सचिबमा प्रविन सुवेदी, सहसचिबमा शेखर तिम्सिना, समीर कुलुङ र मौसमि केरुङ्ग र कोषाध्यक्षमा चिरायु राई निर्वाचित भएका छन् । यस्तै कमिटीको ४३ सदस्य बनेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment