त्रिविका विद्यार्थीद्वारा एमसीसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फतिम सुृमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पुत्ला बनाएर दहन गरेका हुन् ।

विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता र नेपाली लेन्डुपेहरुविरुद्ध उत्रिने भन्दै विरोध प्रदर्शन गरेका थिए ।

Join Revcontent: The World's Fastest Growing Native Ad Network

Sign Up With Revcontent To Boost Your Content

Join Revcontent: The World's Fastest Growing Native Ad Network

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment