दशैं टीकाको उत्तम साइत, कुन देशमा कति बजे ?

 

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँको शुभसाइत सार्वजनिक गरेको छ ।

समितिले नेपाल बाहिर बस्नेहरुको लागि दशैँको शुभसाइत सार्वजनिक गरेको हो । नेपाल बाहिर विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले जिज्ञासा राखेकाले समितिको बिहीवारको बैठकले समय निर्धारण गरेको हो ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशको स्थानीय समय सार्वजनिक गरेको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भए पनि विजया दशमीको दिन आफ्नो समयमा टीका लगाउन सकिने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment