सुवास नेम्वाङले पनि दाबी गरे वरिष्ठ उपाध्यक्ष पदमा



काठमाडौँ । नेकपा एमालेको आसन्न महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गर्न अहिले आफू निकटका नेताहरुसँग परामर्श थालेको बताइएको छ । निकट नेताहरूले समे उक्त पदमा उठ्नुपर्ने सुझाव दिएकाे स्राेतकाे भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म तलदेखि माथिसम्मै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पछि पदका आकांक्षीहरू भने बढेका छन् । स्वयं ओलीलाई चुनौती दिन अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यससँगै महाधिवेशन सर्वसम्मत नभएर निर्वाचनतर्फ नै केन्द्रित हुने संकेत बलियो बनेकाे छ । यही बेला रावलपछि नेता नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि  वरिष्ठ उपाध्यक्ष पदमा एमाले महासचिव रहेका ईश्वर पोखरेलकाे दाबी छ ।

उनले ओलीको चाहना अनुसार नै आफू पनि सर्वसहमतिको पक्षमा रहेको बताएका छन् । तर यदि महाधिवेशन निर्वाचनतर्फ गएमा आफूले वरिष्ठ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment