इलाममा आजबाट कोरोना संंक्रमितको संख्या शुन्य

 


इलाम, १२ पुसः इलाममा दोस्रो लहरको कोरोना संक्रमणपछि पहिलो पटक शुन्य संक्रमित भएका छन् । इलाममा आज धेरै समय पछि कोरोना संक्रमितको संख्या शुन्य भए संगै इलाममा अव पर्यटकको चहलपहल वढ्ने आश गरिएको छ । 

इलाममा अहिले सम्म ५ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण भएको छ भने १३३ जनाको मृृत्यु भएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment