सन्दकपुर क्षेत्रमा हिमपात, इलाममा वढ्यो चिसो


इलाम, ६ माघः इलामको विश्व प्रसिद्ध पर्यटन स्थल सन्दकपुर क्षेत्रमा फेरी हिमपात भएको छ । गत बर्षको अन्तमा सन्दकपुर, तुमलिङ, टङ्गलु लगायत सिङ्गलिला राष्ट्रय उद्यानमा हिमपात भएको  थियो । फेरी उक्त क्षेत्रमा बुघबारबाट  हिमपात शुरुभएको छ। सन्दकपुर  क्षेत्रमा व्यापक हिमपात भए पछि इलाममा अध्यातिक जाडो बढेको छ। 

सन्दकपुर क्षेत्रमा हिउ झरेपछि स्थानीय नागरीक साथै पर्यटकहरू निकै उत्साहित बनाएको छ  तर कोभिड संक्रमणको कारणले गर्दा पर्यटकको चहलपहल भने छैन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment