एमसीसीलाई लेखेको पत्रबारे प्रचण्ड सचिवालयले दियो स्पष्टीकरण


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई लेखेको पत्रबारे स्पष्टीकरण दिएको छ ।


एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे चौतर्फी टिकाटिप्पणी भएपछि त्यसबार आइतबार विज्ञप्तिमाफर्त सचिवालयले स्पष्टीकरण दिएको हो ।
राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ नरहेको विज्ञप्तिमार्फत भनिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment