इलाम, २९ माघः नेकपा एकिकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली चयन भएका छन् । पराजुलीको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डम्बर निरौला, सचिवमा याम मावोहाङ, सहसचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा पदम विलासी चयान भएका छन् । अन्य १० सदसय पनि चयान भएको समितिका अध्यक्ष रमेश पराजुलीले वताए ।
समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली
इलाम, २९ माघः नेकपा एकिकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली चयन भएका छन् । पराजुलीको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डम्बर निरौला, सचिवमा याम मावोहाङ, सहसचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा पदम विलासी चयान भएका छन् । अन्य १० सदसय पनि चयान भएको समितिका अध्यक्ष रमेश पराजुलीले वताए ।
0 comments:
Post a Comment