झापाको विर्तामोडमा भिषण आगलागि, नियन्त्रणमा लिने प्रयास जारी


इलाम, २२ फागुनः झापाको वितामोडको विद्युत कार्यालय अगाडि भिषण आगलागि भई रहेको जानकारी आएको छ । को कारणले आगलागि भएको हो अहिले सम्म खुलेको छैन । आगो नियन्त्रणमा लिनको लागि स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सयता लिएको छ तर अहिले सम्म आगो नियन्त्रणमा आएको छैन । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment