इलाममा ११९८ म्यादीको मागमा ३७४९ को आवेदन, छनौट कार्य जारी


इलाम, १६ चैत्रः स्थानीय निर्वाचन २०७९को लागि जिल्ला प्रहरी कार्यालय इलामले १ हजार १ सय ९८ म्यादी प्रहरीमा भर्ना माग गरेकोमा ३ हजार ७ सय ४९ जनाको आवेदन परेको छ ।
इलाममा मंगलबारदेखी म्यादी प्रहरीको छनौटकार्य शुरु गरिएको छ । इलामको ठूलो टुँडिखेलमा फिजिकल टेस्ट कार्य धमाधम भई रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment