ओलाङचुङ्गोला फाले, घुन्सा र याङ्मामा चिनियाँ अधिकारीद्वारा राहत वितरण स्थगन


ताप्लेजुङ, चैत ११। नेपाल सरकारले अमेरिकी सहयोग परियोजना एमसिसि पारित गरेको प्रतिसोधमा चीनले  अधिकारीहरुले ताप्लेजुङका विकट हिमाली गाउहरुमा राहत सामग्री वितरण स्थगन गरेको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको ओलाङचुङ्गोला फाले, घुन्सा र याङ्मामा १६ मार्चदेखि खाद्य सामग्री वितरण स्थगन गरेको हो  । चीनले नेपालमाथि सन् २०२२ को लागि सीमापार व्यापार सञ्चालन गर्ने अनुमति समेत अहिलेसम्म स्वीकृत गरेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment