रुस-युक्रेन युद्ध : अमेरिकाले युक्रेनलाई पठायो २०० भन्दा बढी स्टिङर मिसाइल

 


एजेन्सी १९ फाल्गुन। संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी सहित युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ, एन बि सी न्यूजले जनाएको छ । यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment