१५ जेष्ठ २०७९, आईतवार
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
0 comments:
Post a Comment