कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प

९ असार २०७९, बिहीबार


काठमाडौं । कास्कीमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ३ः ५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
स्थानीयवासीले भूकम्पको धक्का गण्डकी प्रदेशको पर्वत, म्यादी, बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरेको बताएका छन् । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment