![]() |
सांकेतीक तस्वीर |
इलाम, २८ कार्तिकः इलामको रोङमा गएराति एक नकावधारीले बास बस्ने बहानामा घरमै आएर आक्रामण गर्दा एक महिला गभिर घाईते भएकी छिन । रोङ ६ को रम्भ्याङमा तिल मायाँ राई आफ्नै घरमै सुतेका बेला नकाव लगाएको एक ब्याक्ति मध्यरातमा आएको र बास मागदा घरमा कोहि नभएको साथै घर सानो भएको बताएपछि उनिमाथि आक्रमण भएको थियो ।
उनको टाउकोमा गम्भिर चोट देखिएको छ ।घाईतेलाई उपचारको लागि झापा लगिएको र घटनाको अनुसधान प्रहरीले गरिरहेको छ । एक अढाइ र एक आठ बर्षिय नानि सगै रहेका महिला घाईले भएपनि राति नानिले छिमेकिसग गुहार मागेका थिए । घटनाको थप अनुशन्धान भई रहेको प्रहरीले जनाएको छ । ।
0 comments:
Post a Comment