बेल्जियमबाट नेपाल आएर नेपालका पर्यकिय स्थलको भिडियो बनाएर प्रचार गर्दै टीम टेन्स


इलाम, २९ कार्तिकः बेल्जियमका एक युटुवर टीम टेन्स नेपालको विभिन्न ठाउँमा गएर भिडियो बनाउँदै नेपालका पर्यटकिय स्थलहरुको प्रचार गरिरहेका छन् । उनले आफ्नो युट्युव च्यानलमा नेपालका विभिन्न ठाउँका पर्यटकिय स्थलहरुको भिडियो बनाएर राखेका छन् । 
टीम टेन्ससँगकाे कुराकानी


नेपाल आए पछि उनी काठमाण्डौँबाट लाङटाङ भ्याली ट्रेकिङ्ग, पोखरा टुर, लुम्विनी टुर, चितवन टुर र अन्त्यमा आएर इलामका विभिन्न पर्यटकिय स्थलहरुको भिडियो बनाएर आफ्नो युट्युव च्यानलमा अपलोड गरेका छन् । 
इलाममा उनी चिया टुरिजमको भिडियो बनाएर लगाउने, ग्रमिण जीवनको भिडियो बनाउँने जस्ता काम गरिरहेका छन् । उनले कुरा गर्दै भने नेपालीहरु सहयोगि र साना साना कुरामा खुसी हुने खाल्का मानिसहरु भएकोले मलाई धेरै नै मन पर्छ । उनी भन्छन् अव म फेरी केही समय पछि इलाम आएर इलामको माइपोखरी, पानिटार, सन्दकपुरको भ्रमण गर्नेछु र भिडियो बनाएर संसार सामु चिनाउने छु । 
उनले बनाएकाे  भिडियाे ः


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment