- गोबिन्द पौडेल
१३ सय एकानब्बे शेयर सदस्य रहेको कोअपरेभिमा रोङ, सूर्योदय माईजोगमाई, माईनगर र इलामको वडा नम्बर १० गोदक कार्यज्ञक्षेत्र रहेको सो सहकारी सस्थाले हालसम्म ३६ लाख २० हजार ८४२ रुपैया खुद नाफा गरेको छ ।
रोङ ४ मा मुख्यालय रहेको ,करिव एक करोड लगानिमा आफ्नै सुबिधा सम्पन्न भवन रहेको उक्त सहकारी सस्थाको साधारण सभामा सस्थाको अध्यक्ष गिता घिमिरेको अध्यक्षतामा भएको कार्याक्रममा रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार तामाङको प्रमुख आतिथ्यता तथा हिमाल वचत सस्था इलामका लिला प्रसाद थपाको आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको थियो । साधारण सभामा अध्यक्ष गिता घिमिरेले वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्याक्रममा लेखा सयोजक दिलिप कुमार राईको लेखा प्रतिवेदन ऋण सयोजक देबिप्रसाद अर्यालले प्रस्तुत गरेका थिए । साधरण सभामा असल ऋणी असल बचत कर्ता पाच पाच जना , असल वालबचत कर्तालाई समेत सम्मान गरेको सहब्यवस्थापक गोपाल निरोलाले बताए ।
0 comments:
Post a Comment