इलाम, १ असारः सहकारीको रकम ठगी गरेको अभियोगमा इलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ६ बस्ने वेदनिधी पोख्रेलरहेका छन । उनले श्री सानिमाई चिया उत्पादन सहकारी संस्थाको पुर्व सचिव तथा व्यवस्थापक हुदा आर्थिक रकम हिनामिना गरी रु ४२,६३,५३६।१३।–ठगी गरेको भनि संस्थाका अध्यक्षले दिएको जाहेरी दरखास्तको आधरमा पक्राउ गरेको हो । उनलई जिल्ला प्रहरी कार्यालय इलामा ल्याई अनुसन्धान भईरेहको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गराए ।
इलाममा सहकारीको रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
इलाम, १ असारः सहकारीको रकम ठगी गरेको अभियोगमा इलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ६ बस्ने वेदनिधी पोख्रेलरहेका छन । उनले श्री सानिमाई चिया उत्पादन सहकारी संस्थाको पुर्व सचिव तथा व्यवस्थापक हुदा आर्थिक रकम हिनामिना गरी रु ४२,६३,५३६।१३।–ठगी गरेको भनि संस्थाका अध्यक्षले दिएको जाहेरी दरखास्तको आधरमा पक्राउ गरेको हो । उनलई जिल्ला प्रहरी कार्यालय इलामा ल्याई अनुसन्धान भईरेहको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गराए ।
0 comments:
Post a Comment