पहिलो खेलमा इलाम क्रिकेट एकेडेमि ५५ रनले पराजित



टस जितेर बैटिङ्ग रोजेको बोस्जन क्रिकेट एकेडेमिले निर्धारित २० ओवरमा ६ विकेटको क्षतिमा १७० रन को योगफल तयार गरेको थियो जसमा दिपु भुजेलले ३६ बल मा ५४ रन को नटआउट पारि खेलेका थिए र अर्बिन क्षेत्री, सुदिप पौडेल र एलिस मन्डलले क्रमश: २१ ,२८ र २६ र को योगदान दिएका थिए भने बलिङ्ग तर्फ सगुन खत्रीले २ विकेट र रोसन बोहोरा र प्रज्वल खत्रीले समान १/१ विकेट लिएका थिए ।१७१ रनको लक्क्ष पछाएको ICAY Team ‌१७.२ ओवरमा ११५ रनमा अलआउट हुन पुग्यो। जसमा सुशान्त सापकोटाले २९ बलमा ४० रन सगुन खत्रीले २२ रन र दिपेश कूवरले १२ रन बनाएका थिए। 

जसमा ३६ बल खेलि ५४ रन बनाएका दिपु भुजेल मेन अफ दि मेच चुनुए

भोलि १० बजे देखि द्रोस्रो खेल हुन गइरहेको छ खेलको आनन्द लिन सम्पूर्ण खेल प्रमीलाई अनुरोध छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment