- गोबिन्द पौडेल
पुर्व पत्रकार अर्यालका जिवनसगी स्वास्थ्य स्वयसेबिका समेत रहेकी तारा अर्याललाई क्यान्सर रोगले समाएपछि उनको उपचारको लागि रोङ गाउपालिकाका स्वास्थ्यकर्मीहरुको तर्फवाट उपचारमा चौतिसहजार पाचसय रुपैयाँ सहयोग भएको हो । अर्यालको अहिले पुर्वाञ्चल क्यान्सर अस्पतालमा शल्यकृया पछि उपचार भईरहेको छ ।
लामो समयदेखी इलामको पत्रकारीतामा लागेर क्रियाशिल मोफसलका पत्रकार गणेश अर्याल अहिले पनि रेडियो फिक्कल,आगन एफ एम,र पुर्वाञ्चल दैनिकमा आबद्ध रहेका छन् । तर यसको अतिरिक्त ईको चिया सहकारीमा रहेकाले उनलाई सहकारी कर्मी भनेर नेपाल पत्रकार महासघले सदस्यता नविकरण नगरेपछि उनी पुर्व पत्रकार वनेका हुन् ।
0 comments:
Post a Comment