झापाको दमकमा पैनीमा डुबेर एक जनाको मृत्यु

 १० चैत्र २०८०, शनिबार 


झापा। झापाको दमक नगरपालिका–२ मा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । धिमाल सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको बतााइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment