ढुङ्गाले किचेर एक जनाको मृत्यु

 १३ चैत्र २०८०, मंगलवार


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ५९ बर्षीय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ ।
सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment