दमकको चिया बगानमा अधिकारी मृत फेला

झापा
२०८० चैत्र २९ गते , विहीबार


दमकको चिया बगानमा एक जना मृत भेटिएका छन् । मृतक दमक नगरपालिका- ५ स्थित हरिओम कोलोनी निवासी गणेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनको शव आज बिहान करिब पौने ५ बजेको समयमा चिया बगानको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment