- गोबिन्द पौडेल
नेपाल नेत्रज्योति सघ ईलाम,बिराटनगर आँखा अस्पताल बिराटनगर र रोङ गाउपालिको आयोजनामा गाउपालिकाको बिभिन्न टोलहरुमा करिव पैतालिस दिन लगाएर बिशेषज्ञहरु सहितको टोलिवाट ३ हजार आठसय चार जना नागरिकहरुमा गरिएको परिक्षणबाट अपरेसन गर्नुपर्ने भेटिएका १ सय उनासी जनाको आगामी मसिर ९,१० र ११ गते रोङ गाउपालिका वडा न ३ मा रहेको कोल्वुङ स्वास्थ्यकीमा ल्याएर निशुल्कअपरेसन गरिने तैयारी रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।अपरेसन गर्नु पर्नेहरुकोलागि निशुल्क यायातको ब्यवस्था समेत गाउपालिकाले गरेको छ ।
शलयकृया गरिनेहरुमा एकसय पैतालिस जना मोतिबिन्दुका रोगि र आँखामा बोसो जमेका मासु पलाएको ३४ जना रहेका छन् ।जसमा वडा न १ मा १७ जना,वडा न२मा ४० ,वडा न ३मा २०,वडा न ४ मा २६ वडान५ का३५ वडा न ६का ४१ जना रहेका छन् ।
0 comments:
Post a Comment