- गोविन्द पौडेल
रोङ गाउपालिका वडा न ६ को सरस्वती माध्यमिक बिद्यालयले दीपावलि पर्वको अवसरमा देउसी दान ,मन्दिर निर्माणको अभियान सचालन गरेकोमा रु १ लाख १ हजार ४ सय सढचालिस रुपैया नगद र निर्माण सामाग्रीहरु सकलन गरेको थियो ।रु पाचहजार माथिका दाताहरुको स्वेच्छामा शिलालेखमा नाम लेखिने भएको छ ।
मन्दिर निर्माणको लागि मंगलबार बसेको विद्यालय व्यवस्थाप समिति, शिक्षक अभिभावक सघ र सरोकार राख्ने अभिभावकहरुले मन्दिर निर्माण स्थलको छनौट गरि अपुगकमको लागि रोङ गाउपालिका सगको लागत साझेदारीको प्रस्ताव गर्ने ,स्वेच्छिक दाताहरु र पुर्व बिद्यार्थीहरु,पुर्व शिक्षकहरु सग समन्वय गरेरअनुरोध गरि आगामी बसन्त पञ्चमिका दिन उद्घाटन गर्ने लक्ष्य साथ मन्दिर निर्माण प्रकृया अगाडी बढाईने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राईले बताए ।
0 comments:
Post a Comment