कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान जिल्ला कार्य समिती इलामको पाँचौ अधिबेशन सम्पन्न , अध्यक्षमा खडानन्द अधिकारी

  •  बिमल अधिकारी

२० पौष, इलाम  कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान जिल्ला कार्य  समिती इलामको पाँचौ अधिबेशन सम्पन्न भएको छ।  अधिबेशन बाट अध्यक्षमा खडानन्द अधिकारी  सर्बसम्मत चयन भएका छन। कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान केन्द्रीय अध्यक्ष नरेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रम एन सि डि सि इलामको सभाहलमा भएको थियो।
समितिको उपाध्यक्षमा बुद्दी नाथ अधिकारी , उपाध्यक्ष महिलामा सबिता अधिकारी ,सचिबमा  दुर्गा प्रसाद अधिकारी ,सह सचिबमा  हरि असिम अधिकारी ,कोषाध्यक्षमा इश्वरी अधिकारी रहेका छन।  सदश्य हरुमा क्रमश:बिमल अधिकारी ,पुष्कर अधिकारी ,यज्ञ निधि अधिकारी ,निर्मल अधिकारी ,याम प्र अधिकारी, चेतन अधिकारी ,कमल प्र अधिकारी ,घनेन्द्र अधिकारी  रहेका छन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment