झापामा ट्याङकरको ठक्करबाट साइकल यात्रीको मृत्यु

बैशाख ९, २०८२


बिर्तामोड । झापाको कनकाई नगरपालिकामा भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ घाँग्रपुलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना७ ख २९९७ नम्बरको ट्याङकरले सोही दिशा तर्फ आइरहेको साइकललााई ठक्कर दिँदा साइकल यात्री अर्जुनधारा नगरपालिका– ५ का अन्दाजी ५० वर्षीय लेखनाथ सापकोटाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामाा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment