जेष्ठ ४, २०८२
पाँचथर । पाँचथरको फिदिममा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।
पाँचथर फिदिम नगरपालिका – १ शनिबारेमा रहेको शान्तवीर तामाङको घरको तीनतला माथि बार्दलीबाट अचानक लडेर ५७ वर्षीय आइतराज केरुङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका केरुङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
पाँचथर फालेलुङ –३ मेमेङ घर भई हाल उनी फिदिम –२ पल्लोटारस्थित लीला भण्डारीको घरमा डेरा गरी बसेका थिए ।

0 comments:
Post a Comment