२०८२ आश्विन ३१ गते , शुक्रबार
झापामा बिषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राई रहेको प्रहरीले जनाएको छ ।
गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्पदंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको थियो ।

0 comments:
Post a Comment