अशोज २४, २०८२
इलाम : असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण इलाम नगरपालिका–१०, गोदकस्थित टापु क्षेत्रका करिब ४३ परिवार विस्थापित भएका छन्। घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएपछि ती परिवारहरू अहिले अस्थायी आवासमा बस्न बाध्य भएका छन्।
यस कठिन अवस्थामा RSK Shelter संस्थाले सहयोगका रूपमा चार थान डबल RSK आपतकालीन सेल्टर निर्माण गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरेको छ।
संस्थाको यो पहलले असहाय परिवारहरूलाई तत्काल बसोबासका लागि ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन्।

0 comments:
Post a Comment